संसदीय समिति बैठकमा शीर्ष नेताहरू सहभागी (तस्वीरसहित)

संसदीय समिति बैठकमा शीर्ष नेताहरू सहभागी (तस्वीरसहित)
फाइल तस्वीर

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिकाे बैठक सिंहदरबारमा बसिरहेको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधयेकमाथि छलफल गर्ने कार्यतालिकासहित बैठक बसेको हो ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने (Rabi Lamichhane), कानुन मन्त्री पदम गिरी (Padam Giri), शिक्षा मन्त्री सुमना श्रेष्ठ (Sumana Shrestha),  उर्जामन्त्री शक्तिबहादुर बस्नेत (Sakti Bahadur Basnet), पूर्वप्रधानमन्त्री एवं का‌ग्रेस सभापति शेरबहादुर देउवा (Sher Bahadur Deuba)लगायतको उपस्थिति छ ।

तस्वीरहरू…


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved