इलाम २ मा राप्रपा नेपालको उम्मेदवार चौहान

नेपालभ्युज

इलाम २ मा राप्रपा नेपालको उम्मेदवार चौहान

काठमाडौं । राप्रपा नेपालले इलाम २ मा गणेश बहादुर चौहानलाई उम्मेदवार बनाएको छ ।

बिहीबार बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

“पार्टीका तर्फबाट इलाम २ मा नेता चौहानलाई उम्मेदवार बनाउने निर्णय भएको छ,” प्रवक्ता बर्तौलाले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved