८ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस,

नेपालभ्युज

८ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस,

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षक DSP(डीएसपी) लाई प्रहरी उपरीक्षकSP (एसपी) मा बढुवाको सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ८ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

समितीले जारी गरेको सूचनामा १ नम्बरमा ढकेन्द्र खतिवडा बढुवाका लागि सिफारिस भएका छन् ।
हेर्नुहोस् बढुवाको सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved