पाउण्ड र यूरोको मूल्य बढ्दा डलर स्थिर 

नेपालभ्युज

पाउण्ड र यूरोको मूल्य बढ्दा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज डलरको मूल्य स्थिर रहेको छ भने पाउण्ड र यूरोको मूल्य केही बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४४ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved