सुनको मूल्य घट्दा चाँदीको बढ्यो 

नेपालभ्युज

सुनको मूल्य घट्दा चाँदीको बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला चार सय रुपैयाँले घटेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved