महंगा चिजका शौखिन छन् अजय देवगन

नेपालभ्युज

महंगा चिजका शौखिन छन् अजय देवगन

एजेन्सी । बलिउड अभिनेता अजय देवगन एकदमै विलासी जीवन बिताउँछन् । मुम्बईको जुहुमा अजयको आलिसान बंगला छ, जसको नाम ‘शिवशक्ति’ हो ।

मुम्बई बाहेक अजयसँग लन्डनमा पनि एउटा आलिसान घर छ । यसबाहेक उनीसँग कैयौं व्यवसायिक प्रोपोटिजहरु पनि छन् । मिडिया रिपोर्टअनुसार अजय एक प्राइवेट जेटका मालिक समेत हुन् ।

अजय कारहरुमा पनि एकदमै रुची राख्छन् । उनीसँग कारहरुको संकलन छ, जसमा मर्सडिज, रेन्ज रोभर, बिएमडब्ल्यू जस्ता महंगा तथा विलासी कारहरु पर्दछन् ।

विभिन्न रिपोर्टहरुको आधारमा अजय करिब ४७२ करोडको सम्पत्तिका मालिक हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved