चाँदीको मूल्य बढ्दा सुनको स्थिर

नेपालभ्युज

चाँदीको मूल्य बढ्दा सुनको स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीबारको तुलनामा आज चाँदीको मूल्य स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved