पल शाह र गोविन्दाको रौतहटमा भेट 

नेपालभ्युज

पल शाह र गोविन्दाको रौतहटमा भेट 

काठमाडौं । बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । रौतहटमा आयोजित मदानी महोत्सव २०८० मा सहभागी हुन बिहीबार रौतहट आएका गोबिन्दालाई नेपाली अभिनेता पल शाहले पनि भेटेका हुन् ।

भेटमा दुवैले सँगै तस्बिर समेत खिचाएका छन् । भेटमा दुबैबिच फिल्म सम्बन्धी कुराकानी भएको थियो । महोत्सवमा गोबिन्दाको प्रस्तुति समेत रहेको थियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved