कर्णालीका कांग्रेस मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता

नेपालभ्युज

कर्णालीका कांग्रेस मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसका मन्त्रीहरुले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिदैं राजीनामा दिएका हुन् ।

कर्णालीमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंह मन्त्री थिए ।

उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved