सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपालभ्युज

सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहिबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ ससय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved