बझाङमा भूकम्पको धक्का, आसपासका जिल्लामा समेत महसुस

नेपालभ्युज

बझाङमा भूकम्पको धक्का, आसपासका जिल्लामा समेत महसुस

काठमाडौं । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ३२ मिनेटमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved