नेपाली प्रतिनिधिमण्डलले गर्‍यो मुम्बईको वाङ्खडे क्रिकेट रं‌गशाला भ्रमण

नेपालभ्युज

नेपाली प्रतिनिधिमण्डलले गर्‍यो मुम्बईको वाङ्खडे क्रिकेट रं‌गशाला भ्रमण

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय समितिले आइतबार मुम्बईको प्रसिद्ध वाङ्खडे क्रिकेट रंगशालाको भ्रमण गरेको छ।

समितिका सभापति राजकिशोर यादव नेतृत्वमा समितिका आठजना सांसद भारत भ्रमणमा छन् ।

गत महिना भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाल भ्रमणको क्रममा नेपाली क्रिकेटको वृद्धि र विकासमा सघाउने प्रतिबद्धता जनाएका थिए ।

भारतको औपचारिक भ्रमणमा रहेको यादव नेतृत्वको प्रतिनिधिमण्डललाई शुक्रबार जयशंकरले दिल्लीमा स्वागत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved