एमाले संसदीय दलको बैठक संसद् भवनमा सुरु

नेपालभ्युज

एमाले संसदीय दलको बैठक संसद् भवनमा सुरु

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको छ ।

शनिबार र आइतबार दुई दिनका लागि दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved