सुनचाँदीको मूल्य स्थिर 

नेपालभ्युज

सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved