भित्र नगरपालिकाको भवन उदघाटन, बाहिर नाराबाजी

नेपालभ्युज

भित्र नगरपालिकाको भवन उदघाटन, बाहिर नाराबाजी

धनगढी । नेकपा एमालेको चर्को नाराबाजीकाबिच गोदावरी नगरपालिकाको भवन पुनः उदघाट्न गरिएको छ ।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि नगरप्रमुख विरेन्द्र भट्टले भवनको उदघाटन गरेका हुन् ।  भवन उदघाटन समारोह चलिरहेका बेला गेट बाहिर एमाले नेता कार्यकर्ताले चर्को नाराबाजी गरेका थिए ।

गोदावरी नगरपालिकाको प्रशासकीय भवन उद्घाटनको पुरानो शिलालेख हटाएर नयाँ शिलालेख लगाइएको छ । तत्कालीन मेयर हरिसिंह साउदले उद्घाटन गरेको शिलालेख हटाएर अहिले नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेको नयाँ शिलालेख लगाइएको हो । नयाँ जनप्रतिनिधिको नामावली पनि टाँसिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved