टाइगर कप भलिवलमा पुलिसको यात्रा समाप्त

नेपालभ्युज

टाइगर कप भलिवलमा पुलिसको यात्रा समाप्त

काठमाडौं। पोखरामा जारी टाइगर कपमा पुरुषतर्फ नेपाल पुलिस क्लबको यात्रा समाप्त भएको छ।

बुधबार श्रीलंका आर्मीलाई हराएपनिसेट अन्तरका आधारमा  पुलिस प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह बी मा एपिएफ, श्रीलंका आर्मी र पुलिसको समान ३-३ अंक भएपछि सेटको अन्तरका आधारमा दुई टिम सेमिफाइनलमा पुगेका छन् ।

सेट अन्तरको आधारमा समूह बीको विजेता एपीएफ बन्यो भने श्रीलंका आर्मी उपविजेता बन्यो।

पुलिसले आज आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved