टाइगर कप

टाइगर कपमा निरुता ठगुन्ना र फकरउद्दिन सर्वोत्कृष्ट खेलाडी

काठमाडौं। टाइगर कप भलिबलमा महिला तर्फ एपीएफकी निरुता ठगुन्ना र पुरुषतर्फ हेल्प नेपालका फकरउद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। महिलातर्फ न्यू डायमण्डलाई पराजित गर्दै एपीएफलाई उपाधि जिताउन पनि निरुताले महत्वपूर्ण भूमिका खेलेकी हुन्। पुरुषतर्फको फाइनलमा गण्डकीलाई हराउँदै हेल्प नेपालका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved