टाइगर कपको पुरुषतर्फ पनि पुलिसमाथि एपीएफ हावी

नेपालभ्युज

टाइगर कपको पुरुषतर्फ पनि पुलिसमाथि एपीएफ हावी

काठमाडौं। पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फ पनि एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। एपीएफले २५–१९, ३३–३१ र २५–१७ को जित हात पारेको थियो ।

यसअघि एपीएफको महिला टिमले पनि पुलिसलाई नै हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved