टाइगर कपमा पुरुषतर्फ श्रीलंका आर्मीलाई हराउँदै एपीएफ तेस्रो

नेपालभ्युज

टाइगर कपमा पुरुषतर्फ श्रीलंका आर्मीलाई हराउँदै एपीएफ तेस्रो

काठमाडौं। पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फ एपीएफले तेस्रो स्थान प्राप्त गरेको छ।

शनिबार भएको खेलमा एपीएफले श्रीलंका आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थानमा प्राप्त गरेको हो।

एपीएफले श्रीलंका आर्मीलाई पहिलो सेटमा २५–२३, दोस्रोमा २५–२१ र तेस्रोमा २७–२५ ले पराजित गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved