टाइगर कपमा एपीएफ श्रीलंका आर्मीसँग पराजित

नेपालभ्युज

टाइगर कपमा एपीएफ श्रीलंका आर्मीसँग पराजित

काठमाडौं। पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फ एपीएफ क्लब श्रीलंका आर्मीसँग पराजित भएको छ।

श्रीलंकाले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो। पहिलो सेट एपीएफले २५–२३ ले जिते पनि त्यसपछि लगातार हार व्यहोरेको थियो ।

श्रीलंकाले २५-१९, २५–२१ र २५–१३ ले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

अब नेपाल पुलिस क्लबले सेमिफाइनल सम्भावना कायम राख्न बुधबार श्रीलंकालाई पराजित गर्नु पर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved