टाइगर कप : पुरुषतर्फ हेल्प नेपालले आर्मीलाई हरायो

नेपालभ्युज

टाइगर कप : पुरुषतर्फ हेल्प नेपालले आर्मीलाई हरायो

काठमाडौं। पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई  ३–१ को सेटमा पराजित गरेको छ।

हेल्प नेपालले आर्मीलाई पहिलो सेटमा २५–१८ र दोस्रो सेटमा २५–२० पराजित गर्यो । तेस्रो सेट भने आर्मीले २५–२३ ले जित्यो । तर, चौथो सेट २५–२० ले आफ्नो पक्षमा पारेर हेल्प नेपालले जित सुनिश्चित गर्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved