टाइगर कपमा एपीएफलाई हराउँदै गण्डकी फाइनलमा

नेपालभ्युज

टाइगर कपमा एपीएफलाई हराउँदै गण्डकी फाइनलमा

काठमाडौं। पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फ गण्डकी प्रदेश फाइनलमा पुगेको छ।

शुक्रबार भएको सेमिफाइनलमा एपीएफलाई ३–० को सोझो सेटमा हराउँदै गण्डकीले उपाधि भिडन्त पक्का गरेको हो ।

गण्डकीले एपीएफलाई २५–१७, २५–२० र २५–२२ अंकले पराजित गर्यो।

उपाधिको लागि गण्डकी र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो स्थानको लागि एपीएफ र श्रीलंका आर्मी भिड्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved