एपीएफ

टाइगर कपमा एपीएफलाई हराउँदै गण्डकी फाइनलमा

काठमाडौं। पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फ गण्डकी प्रदेश फाइनलमा पुगेको छ। शुक्रबार भएको सेमिफाइनलमा एपीएफलाई ३–० को सोझो सेटमा हराउँदै गण्डकीले उपाधि भिडन्त पक्का गरेको हो । गण्डकीले एपीएफलाई २५–१७, २५–२० र २५–२२ अंकले पराजित गर्यो। उपाधिको लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved