टाइगर कपमा एपीएफले पुलिसलाई हरायो

नेपालभ्युज

टाइगर कपमा एपीएफले पुलिसलाई हरायो

काठमाडौं। पोखरामा जारी चौथो टाइगर कप भलिबलमा महिलातर्फ एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा एपीएफले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको हो।

पहिलो सेटमा एपीएफले पुलिसलाई २५–१८ ले हरायो। दोस्रो सेटमा एपीएफले २५–१८ ले जित हासिल गर्यो। तेस्रो सेटमा भने पुलिसले एपीएफलाई २५–१९ ले पराजित गर्यो।

चौथो सेट पुलिसले २५–१८ ले आफ्नो पक्षमा पार्यो। पाँचौँ सेटमा भने एपीएफले पुलिसलाई १४–१३ ले पराजित गर्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved