यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

नेपालभ्युज

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ९७ पैसा हुँदा बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा हुँदा बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३२ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved