बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

नेपालभ्युज

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
तस्वीरः एफसी बार्सिलोना

काठमाडौं। बार्सिलोना स्पेनिस सुपरकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र लमिन यमलले गोल गरे। खेलको ५९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । खेलको इन्ज्यूरी समयमा भने यमलले बार्सिलोनाका लागि दोस्रो गोल गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved