राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै

नेपालभ्युज

राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै
फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दैछन् ।

राष्ट्रपति पौडेलले बिहान पौने ९ बजे नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न लागेका हुन् ।

३०२ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा राष्ट्रपति पौडेलले सिंहदरबारको पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved