यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ७४ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियालको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३३ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved