सरकारले बनायो डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि छानबिन समिति

नेपालभ्युज

सरकारले बनायो डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि छानबिन समिति

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवाद समाधानका लागि समिति बनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुलसम्बन्धी विवाद समाधानका लागि समिति बनाउने निर्णय गरेको हो ।

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

समितिमा उर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जिवलाल भुसाल सदस्य रहेनछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved