कुवेती दिनारको मूल्य घट्दा डलरको स्थिर 

नेपालभ्युज

कुवेती दिनारको मूल्य घट्दा डलरको स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा हुँदा बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा हुँदा बिक्री दर १४५ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, आज कतारी रियालको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३३ रुपैयाँ रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved