घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनचाँदीको मूल्य घटेको हो ।

आज दुई सयले घटेर छापावाल सुन प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीमा पनि ५ रुपैयाँको गिरावट आएर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved