पाँच सयले बढ्यो सुनको मूल्य

नेपालभ्युज

पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नपाली बजारमा आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने पाँच सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य १ लाख २१ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved