८ दशमलव ७५ अंकले घट्यो नेप्से 

नेपालभ्युज

८ दशमलव ७५ अंकले घट्यो नेप्से 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक ८ दशमलव ७५ अंकले ओरालो लागेको छ । आज घटेको नेप्से परिसूचक २०६० दशमलव १५ विन्दुमा पुगेको छ ।

आज २०६ कम्पनीका १ लाख २ हजार ९ सय ५ पटकको कारोबारमा ११ लाख ८९ करोड २ हजार ५ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३७ अंकले घटेर ३८५ दशमलव ०७ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved