तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

नेपालभ्युज

तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ हिडेको यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

भे १ ख २०४१ नम्बरको बस दाङको तुलसीपुरमा दुर्घटनामा परेको हो । सडक नजिकैको नालीमा बस पल्टिएको प्रहरीले जनाएको छ ।

घाइते समान्य घाइते भएका छन् । उनीहरु सबै खतरामुक्त रहेको तुलसीपुर प्रहरीले जनाएको छ । घाइतेलाई घटनास्थलबाट उद्धार गरेर तुलसीपुर प्रादेशिक अस्पताल लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved