हेर्नुहोस् भृकुटीमण्डपको घरजग्गा मेलाका १० तस्वीर

मेलामा विभिन्न फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिएको छ ।

हेर्नुहोस् भृकुटीमण्डपको घरजग्गा मेलाका १० तस्वीर

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला सुरु भएको छ । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा बिहीबारदेखि सुरु भएको मेला आइतबारसम्म चल्नेछ ।

मेलामा विभिन्न हाउजिङ कम्पनीसँगै इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट कम्पनीहरुको सहभागिता छ ।

मेलामा विभिन्न फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved