घरमा आगलागी हुँदा ४ महिने शिशुको मृत्यु

नेपालभ्युज

घरमा आगलागी हुँदा ४ महिने शिशुको मृत्यु
सांकेतिक फोटो।

काठमाडौं । दार्चुलाको नौगाड लामिडेरास्थित एक घरमा आगलागी हुँदा ४ महिने शिशुको जलेर मृत्यु भएको छ ।

आगलागीमा परेर रनवीर टमटाका चार महिने छोरा विजयप्रकाश टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

स्थानीय रनवीर टमटाको पत्थरले छाएको दुई तले घरमा आगो लागेपछि घर जलेर नष्ट भएको स्थानीय बसन्त ठगुन्नाले बताए । विजुली सर्टहुँदा आगलागी भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved