सोमबार यस्तो छ सुनचाँदीको मूल्य  

नेपालभ्युज

सोमबार यस्तो छ सुनचाँदीको मूल्य  
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज छापावाल सुनकाे मूल्य ताेलामा एक लाख १९ हजार नौ सय रुपैयाँ रहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि १ लाख १९ हजार ३ सय ५० रुपैयाँ रहेको छ।
सोमबार चाँदी भने प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved