सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका सरकारबाट स्वीकृत

नेपालभ्युज

सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका सरकारबाट स्वीकृत
सांकेतिक तस्वीर

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका पारित गरेको हो ।

निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने जनाइएको छ ।

त्यस्तै सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका दलितबाहेक अल्पसंख्यक जनजातिलाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved