सामाजिक सञ्जाल

सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका सरकारबाट स्वीकृत

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका पारित गरेको हो । निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने जनाइएको छ । त्यस्तै सरकारले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved