एकैदिन आठ सयले बढ्यो सुनको मूल्य, तोलाको एक लाख २१ हजार छ सयमा कारोबार

नेपालभ्युज

एकैदिन आठ सयले बढ्यो सुनको मूल्य, तोलाको एक लाख २१ हजार छ सयमा कारोबार

काठमाडौं । सुनको मूल्य एकैदिन आठ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा कारोबार भएको सुनको भाउ सोमबार १ लाख २१ हजार ६ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved