सुनको भाउ तोलाकै एक लाख २० हजार नाघ्यो

नेपालभ्युज

सुनको भाउ तोलाकै एक लाख २० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्य एकै दिन १८ सय रूपैयाँ बढेको छ । आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार ८ सय पुगेको हाे ।

यसअघि प्रतितोला एक लाख १९ हजार रुपैयाँ थियो । गत शुक्रबार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजावी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved