बंगलादेशमा ५.८ म्याग्निच्युडको भूकम्प, भारतसम्म धक्का

नेपालभ्युज

बंगलादेशमा ५.८ म्याग्निच्युडको भूकम्प, भारतसम्म धक्का

काठमाडाैं । बंगलादेशमा भूकम्पको महसुस गरिएको समाचार संस्था रोयटर्स जनाएको छ । रोयटर्सका अनुसार शनिबार बिहान ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको समाचारमा जनाइएको छ । भूकम्पको धक्का भारतसम्म महसुस गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved