नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र रिहा

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र रिहा

काठमाडौं । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केसीका स्वकीय सचिव केसीलाई उच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

तर, बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझिएको छ ।

प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी नछुट्ने भएका छन् । तर, उनका छोरा सन्दीप भने धरौटीमा रिहा हुने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved