भुटानी शरणार्थी

काठमाडौं अदालतको आदेश उच्च अदालतले उल्ट्यायो, भुटानी शरणार्थीका नेता रिजाल रिहा

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टेकनाथ रिजाललाई पनि थुनामुक्त गर्न आदेश दिएको छ । उनी भुटानी शरणार्थीका नेता हुन् । काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो । बदर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved