रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनीत

नेपालभ्युज

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनीत गर्ने निर्णय गरेको छ ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि ६ जना सांसद मात्रै रास्वपाको केन्द्रीय सदस्य थिए ।

यससँगै रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved