रास्वापा

कांग्रेसको प्रधानमन्त्रीको ‘अफर’ रास्वपाद्वारा अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताएको छ । उक्त अफरलाई आफूहरुले भने अस्वीकार गरेको रास्वपाको दाबी छ । यसबारेमा नेपाल भ्युजसँग कुरा गर्दे रास्वपाका प्रवक्त मुकुल ढकालले भने,”अफर आएको हो । तर,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved