समिति सभापतिसँग सभामुखको छलफल, विचाराधीन विधेयकबारे कुराकानी

संसदीय कामकारबाही र संसदीय समितिका गतिविधिका विषयमा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका हुन् ।

नेपालभ्युज

समिति सभापतिसँग सभामुखको छलफल, विचाराधीन विधेयकबारे कुराकानी

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका छन् ।

संसदीय कामकारबाही र संसदीय समितिका गतिविधिका विषयमा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका हुन् ।

बैठकमा समितिका कामकारबाहीका विषयका साथै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

बैठक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको हलमा बसेको हो । यसअघि सभामुख र संसदीय समितिका सभापतिहरुबीच भदौ १३ गते छलफल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved