महिला टी–२० क्रिकेट : तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य

नेपालभ्युज

महिला टी–२० क्रिकेट : तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौं। अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट सिरिजमा तान्जानियाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।

हङकङमा जारी सिरिजमा पहिले ब्याटिङ गरेको तान्जानियाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

तान्जानियाको लागि ऐशा मोहम्मदले २१ र सौम ताईले १६ रन बनाए।

नेपालको लागि संगीता राईले २ तथा पुजा महत्तो, इन्दु बर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved