तिहारै आयो, लौ झिलिमिली… (फोटो फिचर)

लक्ष्मीको स्वागतमा मूल ढोका सजाउँदै विभिन्न रङको मण्डल बनाएको पनि देखियो । लक्ष्मीपूजाको साँझ दीपावलीले काठमाडौं धपक्क बल्यो । यस्तो देखियो ।

तिहारै आयो, लौ झिलिमिली… (फोटो फिचर)

काठमाडौं। यमपञ्चकको दोस्रो दिन आइतबार साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी लक्ष्मीपूजा मनाइएको छ । लक्ष्मीपूजाका लागि घरको सबै ठाउँ सफासुग्घर पारेर फूलहरूले सजाई साँझ दीपावली गर्दै लक्ष्मीको स्वागत गरियो ।

लक्ष्मीलाई स्वागत गर्न मूल ढोकादेखि पूजाकोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पिठो तथा अबीरले पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

लक्ष्मीको स्वागतमा मूल ढोका सजाउँदै विभिन्न रङको मण्डल बनाएको पनि देखियो । लक्ष्मीपूजाको साँझ दीपावलीले काठमाडौं धपक्क बल्यो ।  यस्तो देखियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved