एक हजार रुपैयाँले ओरालो लाग्यो सुनको भाउ 

नेपालभ्युज

एक हजार रुपैयाँले ओरालो लाग्यो सुनको भाउ 

काठमाडौं । तिहार लागेसँगै सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १३ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ८० रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved